मिति २०८१।०१।०४ गते यस गाउँपालिमा काभ्रे जिल्लाको प्रतिनिधिसभा सदस्य माननीय गोकुल बास्कोटा ज्यू, माननीय सुर्यमान दोङ ज्यू, बागमती प्रदेशसभा सदस्य माननीय रत्न प्रसाद ढकाल ज्यू, जि.स.स प्रमुख दिपक गौतम ज्यू साथै जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, मालपोत कार्यालयको प्रतिनिधि, नापि कार्यालयको प्रतिनिधि ज्यूहरुको उपस्थितिमा काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सिमा विवाद बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
समाचार
ग्यालरी
मिति: 04/17/2024 - 08:16
आज मिति २०८०।१२।२७ गते यस गाउँपालिकामा न्यायिक समिति र मेलमिलापकर्ताको समन्वय बैठक तथा मेलमिलापकेन्द्रका लागि सामाग्री हस्तान्तरण कार्यक्रम बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता माननीय ज्ञानेन्द्र नेपाल ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
मिति: 04/09/2024 - 17:08
मिति: 04/07/2024 - 19:20
मिति: 04/03/2024 - 17:08
मिति: 03/27/2024 - 18:23
मिति: 03/21/2024 - 13:52
मिति: 03/20/2024 - 18:03
मिति: 03/19/2024 - 23:12
मिति: 03/14/2024 - 11:43
मिति: 03/06/2024 - 20:13