Home » यस भुम्लु गाउँपालिकामा आ.व २०८१।८२ को सि. बि. आर. कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका ४५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई जीविकोपार्जनका लागि उन्नत जातका बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
यस भुम्लु गाउँपालिकामा आ.व २०८१।८२ को सि. बि. आर. कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका ४५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई जीविकोपार्जनका लागि उन्नत जातका बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।