समाचार
आज मिति २०८२।१०।१४ गतेका दिन यस भुम्लु गाउँपालिकाको १८ औँ गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ ।
आज मिति २०८२।१०।१४ गतेका दिन यस भुम्लु गाउँपालिकाको १८ औँ गाउँसभा (हिउँदे अधिवेशन) गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको अध्यक्षता, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यू, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको छ ।











