FAQs Complain Problems

समाचार

लेखा परीक्षण प्रतिवेदन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
आज मिति २०८०।१२।०९ गते यस भुम्लु गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि संक्षिप्त वातावरणीय अध्यन्नको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा समपन्न भएको छ। ८०/८१ 03/22/2024 - 13:33
दुध मिसन कार्यक्रम अन्तर्गत भैसी प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धी सूचना । ८०/८१ 03/21/2024 - 15:50
भुम्लु गाउँपालिकाको सहयोग तथा सहजिकरणमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भुम्लु-१ सापिङ्गमा ४५ दिने सिलाई कटाई सम्बन्धी पुर्नताजगी तालिम सम्पन्न भएको छ। ८०/८१ 03/21/2024 - 13:52
लिखित तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना। ८०/८१ 03/21/2024 - 07:04
यस गाउँपालिकाको वडा न.८ को दोलालघाट बसपार्क क्षेत्रमा No Parking बोर्ड राखिएको, सवारिसाधनमा गरिने व्यापार निषेध गरिनुको साथै स्थानीय र व्यापारीहरुसँग छलफल गरिएको छ । ८०/८१ 03/20/2024 - 18:03
मिति २०८० फागुन ३० गते देखि चैत्र ६ गते सम्म यस भुम्लु गाउँपालिकाको अनुगमन समितिबाट वडा न. १ देखि १० सम्मको योजना तथा कार्यक्रम र बगरहरुको अनुगमनको केहि तस्वीरहरु। ८०/८१ 03/19/2024 - 23:12
संक्षिप्त वातावरणीय अध्ययन तयारी सम्बन्धी सार्वजनिक सुनुवाइको सूचना। ८०/८१ 03/17/2024 - 17:56 PDF icon 3x10cc_Bhumlu RM.pdf
डढेलो नियन्त्रण सम्बन्धी सूचना। ८०/८१ 03/17/2024 - 17:48
फागुन महिनाको आय व्यय विवरण ८०/८१ 03/15/2024 - 10:10 PDF icon २०८० फागुन महिनाको आय व्यय विवरण.pdf
अत्यन्त जरुरी सूचना । ८०/८१ 03/14/2024 - 15:23

Pages

//