FAQs Complain Problems

समाचार

लेखा परीक्षण प्रतिवेदन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
दुध मिसन कार्यक्रम अन्तर्गत भैसी प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धी सूचना । ८०/८१ 03/21/2024 - 15:50
भुम्लु गाउँपालिकाको सहयोग तथा सहजिकरणमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भुम्लु-१ सापिङ्गमा ४५ दिने सिलाई कटाई सम्बन्धी पुर्नताजगी तालिम सम्पन्न भएको छ। ८०/८१ 03/21/2024 - 13:52
लिखित तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना। ८०/८१ 03/21/2024 - 07:04
यस गाउँपालिकाको वडा न.८ को दोलालघाट बसपार्क क्षेत्रमा No Parking बोर्ड राखिएको, सवारिसाधनमा गरिने व्यापार निषेध गरिनुको साथै स्थानीय र व्यापारीहरुसँग छलफल गरिएको छ । ८०/८१ 03/20/2024 - 18:03
मिति २०८० फागुन ३० गते देखि चैत्र ६ गते सम्म यस भुम्लु गाउँपालिकाको अनुगमन समितिबाट वडा न. १ देखि १० सम्मको योजना तथा कार्यक्रम र बगरहरुको अनुगमनको केहि तस्वीरहरु। ८०/८१ 03/19/2024 - 23:12
संक्षिप्त वातावरणीय अध्ययन तयारी सम्बन्धी सार्वजनिक सुनुवाइको सूचना। ८०/८१ 03/17/2024 - 17:56 PDF icon 3x10cc_Bhumlu RM.pdf
डढेलो नियन्त्रण सम्बन्धी सूचना। ८०/८१ 03/17/2024 - 17:48
फागुन महिनाको आय व्यय विवरण ८०/८१ 03/15/2024 - 10:10 PDF icon २०८० फागुन महिनाको आय व्यय विवरण.pdf
अत्यन्त जरुरी सूचना । ८०/८१ 03/14/2024 - 15:23
यस गाउँपालिकाको सहयोग तथा सहजीकरणमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भुम्लु-९ ज्याम्दिमा १५ दिने बाँसको सामाग्री बनाउने र २२ दिने लेडिज चप्पल बनाउने सीप विकास तालिम सम्पन्न भएको छ। ८०/८१ 03/14/2024 - 11:43

Pages